श्री महानिर्देशकज्यू
अध्यागमन विभाग । ____________
श्री शिष्टाचार महापालज्यू फोटो
परराष्ट्र मन्त्रालय ।
लाग्ने भिसा शुल्क लिई/निशुल्क मेरो भिसाको म्याद थप गरी दिनु हुन अनरोध गरेको छु । मेरो विवरण निम्न अनुसार छ ।
१. नाम, थर :-
२. राष्ट्रियता :-
३. जन्म स्थान :-
४. जन्म मिति :-
५. स्थायी ठेगाना :-
६. नेपालको अस्थायी ठेगाना :-
७. व्यवसाय :-
८. (क) राहदानी नम्बर :- (ख) जारी मिति :-
(ग) बहाल मिति :-
(घ) आफ्नो नाममा अन्य देशको राहदानी भए देशको नाम र राहदानी नम्बर :-
९. (क) प्रवेश भिसा जारी गरिएको स्थान :- (ख) मिति :-
१०. (क) अन्तिम भिसा बहाल रहने मिति :- (ख) भिसा स्टिकर नम्बर :-
११. यो वर्ष नेपाल वसेको कूल अवधि :-
१२. माग गरेको भिसाको किसिम :-
१३. भिसा माग गरेको अवधि :- मिति …………… देखि ………… सम्म ……….. दिन
१४. एक प्रवेशी÷दुई प्रवेशी÷वहु प्रवेशी भिसा माग गरेको भए उल्लेख गर्ने :-
१५. भिसा म्याद थप गर्नु पर्ने कारण :-
१६. नेपाल बसाईका लागि छुट्याइएको रकम ;- (विदेशी मुद्रामा)
१७. नेपालबाट प्रस्थान गर्ने मिति :-
१८. प्रस्थान स्थल :-
१९. जाने मुलुक ;-
२०. फर्कने हवाई/बस/टिकट छ छैन :-
२१. संलग्न कागजातहरू :-
(क) …………………
(ख) …………………
(ग) …………………
मिति :
. …………………..
निवेदकको हस्ताक्षर